सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

हरिहरको जन्मदिनमा ‘ह्रस्व दीर्घ’बाट क्यारेक्टर लुक सार्वजनिक

सबस्त इन्टरतेनमेन्ट, काठमाडौँ: अभिनेत्री नीता ढुंगानाले निर्माण गरेको फिल्म फिल्म ‘ह्रस्व दीर्घ’बाट युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारीको क्यारेक्टर लुक सार्वजनिक भएको छ।  हरिहरको जन्मदिनकोअवसर पारेर निर्माण टिमले पोस्टर सार्वजनिक गरेको हो। अभिनेत्री नीता ढुंगानाले सामाजिक सञ्जालमा आफ्ना श्रीमान तथा फिल्मका नायक हरिहरको पोस्टर सार्वजनिक

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com