सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘दान्भी’का लागि पूजाको कडा परिश्रम

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: लभर गर्लको आफ्नो छवीलाई अभिनेत्री पूजा शर्माले तोड्ने पक्का भएको छ। केहिदिन अघिमात्र उनले अभिनय गर्न लागेको नयाँ प्रोजेक्ट ‘दान्भी’को पोस्टर सार्वजनिक भएसंगै उनको चर्चा अहिले सिनेवृतमा ह्वात्तै बढेको छ। सार्वजनिक पोस्टरमा पेस्तोल बोकेर एक्सन मूडमा एङ्ग्रि वुमनको अवततारमा देखिएकी उनले आफ्ना फ्यानहरुलाई

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com