सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘डिग्री माइला’ नेपाल रिलिज मितिमै अष्ट्रेलिया र अमेरिकामा प्रदर्शन हुने

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘डिग्री माइला’ नेपाल रिलिज मितिमै अष्ट्रेलिया र अमेरिकामा प्रदर्शन हुने भएको छ। अबभने अष्ट्रेलिया र अमेरिकाका दर्शकले फिल्मलाई चैत्रको ३० अर्थात् अप्रिल १२ गते नै हेर्न पाउने भएका छन। निर्माण टिमले अष्ट्रेलिया र अमेरिका रिलिजको पोस्टर सार्वजनिक गर्दै

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com