सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘महाजत्रा’को सेन्सर पास, पायो ‘युनिभर्सल’ प्रमाण पत्र

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आउँदो शुक्रबारबाट रिलिज हुने फिल्म ‘महाजत्रा’को सेन्सर पास भएको छ। सेन्सर बोर्डका अधिकारीहरुले फिल्मलाई हेरिसकेपछि युनिभर्सल प्रमाण पत्र थमाएको छ। प्रदिप भट्टराई निर्देशित फिल्मलाई अब सबै वर्गका दर्शकहरुले हेर्न सक्नेछन। फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत,अर्जुनजंग शाही, प्रकाश घिमिरे,

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com