सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

तेस्रो ‘श्री आमा नेशनल अवार्ड’मा सन्तोष र घनश्याम बने उत्कृष्ट नव नायक र लोकप्रिय निर्देशक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आमा तिलकुमारी मिडियाद्वारा आयोजित ‘श्री आमा नेशनल अवार्ड २०८१’ सम्पन्न भएको छ । शनिवार चलचित्र विकास बोर्डको हलमा आयोजित कार्यक्रममा मिडियाकी अध्यक्ष समुन्द्र सुवेदी भण्डारीको सभापतित्व तथा पूर्व सभामुख अग्नी प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा अवार्ड कार्यक्रम सम्पन्न भएको हो । उक्त अवार्डमा

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com