सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा फर्कीईन

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: नेपाली चलचित्रमा एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा फर्केकी छन्। उनले हालै मात्र ‘घर बट इन अमेरिका’ शीर्षकको वेब सिरिज छायांकन थालेकी छन्। यो सिरिजको छायांकन अमेरिकामा नै भइरहेको छ। सन् २०१५ देखि अमेरिकामा रहेकी उनले पछिल्लो चलचित्र ‘पिपल’मा अभिनय

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com