सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘एक मुठ्ठी बादल’को सम्पूर्ण छायांकन सकियो

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘एक मुठ्ठी बादल’को सम्पूर्ण छायांकन सकिएको छ।  निर्माण टिमले फिल्म छायांकन २२ दिनमा सकिएको जानकारी दिएको छ। फिल्मको सम्पूर्ण छायांकन पोखराको लामा चौरमा गरिएको हो। गौंथली इन्टरटेन्मेन्ट, मन प्रोडक्शन र अन्डरग्राउन्ड टकिजको प्रस्तुति रहेको फिल्मका प्राविधिक

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com