सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: यही शुक्रवार रिलिज हुने नेपाली फिल्म ‘रङ्गेली’लाई मोरङको रङ्गेली नगरपालिकाका प्रमुख दिलीप कुमार अग्रवाल (बगडिया)ले सफलताको शुभकामना दिएका छन् । सोसल मिडियामा भिडियो पोस्ट गर्दै उनले आफूले नेतृत्व गरिरहेको नगरपालिका रङ्गेलीको नामबाट फिल्म बनेकोमा खुसी व्यक्त गरेका छन् । भिडियोमा शुभकामना दिँदै