सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘उपहार’को ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फागुन २५ गते बाट प्रदर्शन हुने फिल्म ‘उपहार’को नयाँ गीत रिलिज गरिएको छ।  प्रदर्शनको मुखमा रहेको फिल्मका निर्माण टिमले प्रचार स्वरुप ‘कहिले बार बिर्सिन्छु’ बोलको गीत सार्वजनिक गरेका हुन्। गीतमा फिल्म मुख्य कलाकारहरु रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com