सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: सामाजिक कथामा आधारित फिल्म ‘लुङा’को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक २ मिनेट ७ सेकेन्ड लामो ट्रेलरलाई ओएसआर डिजिटल युटुवबाट सार्वजनिक गरिएको हो। ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राईलाई केन्द्रमा रखिएको छ। ट्रेलरमा भुवन सिंह राई र