सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली चलचित्रको प्रवर्द्धन, सम्मान तथा अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने उद्देश्यसहित इन्टरनेशनल नेपाली फिल्म फेस्टिभल एण्ड अवार्ड (INFFA) ले आफ्नो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव तथा अवार्ड कार्यक्रम (INFFA 2026) भारतको नयाँ दिल्लीमा आयोजना गर्ने घोषणा गरेको छ। महोत्सव सन् २०२६ फेब्रुअरी १ देखि ३