सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चन्द्र पन्तको निर्देशनमा निर्माण हुने चलचित्र‘आ बाट आमा २’को अभिनेत्रीका रुपमा मलिका महत अनुबन्धित भएकी छन्। निर्माण टिमले उनलाई चलचित्रको मुख्य भुमिकामा अनुबन्धित गरेको हो। मलिका यस चलचित्रमा अनुबन्धभएसँगै तीन वटै हिरोइन फाइनल भएका हुन्। यसअघि अभिनेत्रीका रुपमा रिश्ता गुरूङ,निकिता आचार्य अनुबन्ध