सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – विश्वप्रसिद्ध ७९औं कान्स सिनेमा महोत्सवको ‘अन सर्टेन रिगार्ड’ विधामा नेपाली कथानक चलचित्र ‘एलिफेन्ट्स् इन द फग्’ छनोट भएको छ । यससँगै नेपाली चलचित्रमाले अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक उपस्थिति जनाउन सफल भएको निर्माण पक्षले जनाएको छ । अविनाश विक्रम शाहद्वारा लिखित तथा निर्देशितचलचित्र अण्डरग्राउण्ड