सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सम्राटले गरे चलचित्र ‘दुर्गा’ निर्माण घोषणा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – सम्राट बस्नेतले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । निर्देशक बस्नेतले चलचित्र ‘दुर्गा’ निर्देशन गर्न लागेका हुन् । थिम पोस्टर सार्वजनिक गर्दै उनले चलचित्र निर्माणको घोषणा गरेका हुन् । थिम पोस्टरमा दुर्गा मन्दिर अगाडि उभिएकी एक युवती छिन् । मन्दिरको ढोका अगाडि

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com