सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘रेशम फिलिली’,‘लाज शरणम्’, र ‘मायावी’को बुकिङ खुला,मल्टिप्लेक्समा उत्साहजनक शो

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – भोलि यानी फागुन १४ गते अर्थात महाशिवरात्रिको अवसरमा प्रदर्शन हुन लागेको तिन नेपाली चलचित्रहरुको सोमवारबाट अग्रिम बुकिङ खुलेको छ । ‘रेशम फिलिली’ चलचित्र ‘रेशम फिलिली’ को दोस्रो श्रृंखला ‘फेरि रेशम फिलिली’ को बुकिङ खुलेको छ । चलचित्रले देशभर ८६ शो भन्दा बढी

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com