सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

दर्शकले नै ‘वसन्त’ हेर्न गरे आग्रह,‘वसन्त’लाई ‘वर्ड अफ माउथ’ राम्रो

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गत शुक्रबार चैत्र २२ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘वसन्त’को माउथ पब्लिसिटी राम्रो भइरहेको निर्देशक तथा अभिनेता प्रकाश सपूतले बताएका छन् । दर्शकको प्रतिक्रिया बुझ्न हल पुगेका निर्देशक सपुतलाई दर्शकले चलचित्रको माउथ पब्लिसिटी राम्रो सुनेर हल पुग्दा कथामा कनेक्ट भएको दर्शक प्रतिक्रिया पाउँदा

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com