सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘माइली’मा प्रियंका कार्की अनुबन्धित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौं: रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छन् । बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने फिल्मका लागि प्रियंकालाई हालै निर्माण पक्षले अनुबन्धित गरेको हो । फिल्म युनिटले प्रियंकाको पोस्टरलुक पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरलुकमा

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com