सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभय राज बराल र आकाश मगरको मुख्य भूमिका रहेको चलचित्र `जिग्री´को टिजर सार्वजनिक गरिएको छ । करिब १ मिनेट लामो टिजरमा दुई युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ । टिजरमा मुख्य पात्रका अलावा लुट चलचित्रमा पाण्डे नामले परिचित