सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘अभिमन्यु : च्याप्टर-१’ नेपाली र हिन्दी भाषामा एक साथ रिलिज हुँदै, यी हुन् हेर्नैपर्ने पाँच बलिया कारण

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  ‘अभिमन्यु : च्याप्टर–१’ मंसिर १८ गते नेपाली र हिन्दी दुवै भाषामा नेपालभर एक साथ प्रदर्शनमा आउँदै छ । लामो समयदेखि स्थगित हुँदै आएको यो चलचित्र अन्ततः प्रदर्शनमा आउन लागेपछि दर्शकमाझ उत्सुकता बढेको छ । केही संयोगहरूबीच रिलिज हुने ‘अभिमन्यु : च्याप्टर–१’ किन हेर्ने

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com