सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चर्चित हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘माग्ने राजा’को दोश्रो गीत ‘सुतेर उठेको पैसामा’ आज एक कार्यक्रमबिच सार्वजनिक भएको छ ।सार्वजनिक चलचित्रको रमाईलो,सटाराइकिल गीत ‘सुतेर उठेको पैसामा’ मा शब्द / संगीत साथै स्वर बाबुल