सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नायक पल शाहको निर्माणमा तयार हुन लागेको फिल्म ‘यानीमाया’को छायांकन शुक्रबारदेखि सुरु भएको छ। निर्माणपक्षका अनुसार फिल्मको छायांकन ३५ दिनसम्म चल्नेछ। गागलफेदीस्थित फिल्म स्टुडियोबाट छायांकन सुरु गरिएको हो। छायांकनअघि निर्माणपक्षले पूजा गर्दै शुभसाइत समारोह आयोजना गरेको थियो। ओम प्रतिकको लेखन तथा निर्देशनमा