सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘म मदनकृष्ण’ मा हरिवंशको श्रीमतीको भूमिकामा वर्षा राउत

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक चलचित्र ‘म मदनकृष्ण’मा वर्षा राउतको प्रवेश भएको छ । निर्माण टिमले उनलाई हरिवंश आचार्यको अपोजिटको भूमिकामा अनुबन्ध गराएको हो । उनले चलचित्र ‘म मदनकृष्ण’ मा हरिवंशको श्रीमती रमिला पाठकको भुमिका निभाउने छिन् । हरिवंशको भूमिकामा भने 

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com