सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘अगस्त्य’को टिजर यस्तो बन्यो

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ:  आगामी फागुन १८ गते रिलिज हुने फिल्म अगस्त्य च्याप्टर १’ को टिजर आज सार्वजनिक भएको छ । । ललितपुरस्थित क्युएफएक्स लबिम मलमा कलाकारको उपस्थितिमा टिजर सार्वजनिक गरिएको हो । एक्सन प्रधान दुई मिनेटको  टिजरमा सौगातलाई प्रेमीदेखि ग्याङस्टार हुँदै सडकमा पुगेको अवस्थासम्म देखाइएको छ

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com