सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘हामी तीन भाइ’ का लागि तयार गरिएको नयाँ गीत ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली…’ को छायांकन अहिले भक्तपुरको गुण्डु क्षेत्रमा भइरहेको छ। प्रसिद्धी सिने आर्ट्स प्रा.लि. को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रको उक्त गीतमा साप शक्ति र