सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । डीई इभेन्ट्सको आयोजनामा सम्पन्न ‘लिटल ग्ल्याम रनवे २०२६’का विभिन्न विधाका विजेता घोषणा गरिएको छ। बालबालिकाको प्रतिभा, आत्मविश्वास, सिर्जनशीलता तथा मञ्च प्रस्तुतिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सहभागी बाल प्रतिभाले उत्साहजनक प्रस्तुति दिएका थिए। प्रतियोगितामा बिर्शिका बस्नेत र सुहान श्रेष्ठले शीर्ष उपाधि