सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

ऊनको स्वीटर’: पाँचौँ दिनमा देशभर हाउसफुल शोको बाढी, सुजन-विपिनसहित देशव्यापी दर्शक भेट्ने योजना

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  चलचित्र ‘ऊनको स्वीटर’ ले रिलिजको पहिलो सातामै दर्शकको मन जित्न मात्र होइन, व्यापारिक सफलता पनि आर्जन गर्दै सनसनी मच्चाइरहेको छ । रिलिजको पाँचौँ दिन बुधवार देशभरका हलहरूमा दर्शकको अत्यधिक भीड देखिएको छ भने वितरकले ३५० भन्दा बढी शोहरूमा प्रदर्शन भएको र अधिकांश

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com