सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको फिल्म बोक्सीको घर आजबाट प्रदर्शनमा आएको छ। केकी अधिकारीद्वारा निर्मित फिल्मलाई प्रिमियरमा अभिनेत्री केकी अधिकारीका साथै सोभिता अधिकारी र बाल कलाकार सुपला सापकोटाको कलाकारहरुले खुलेर तारिफ गरेका थिए। उता निर्देशक तथा लेखक सुलक्षण भारतीको निर्देशनको पनि खुलेर तारिफ