सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी फागुन १ गते महाशिवरात्रिको छेको पारेर प्रदर्शनमा आउने चलचित्र ‘श्री बुकुरो : द होम कलिङ’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार बसन्त पञ्चमीको अवसर पारेर सार्वजनिक गरिएको गीत निर्माण कम्पनी फिल्म रेञ्जको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो । चलचित्रको