सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

 ‘ऊनको स्वीटर’को ‘मखमली’ रिलिजको पहिलो दिन नै ६ देशको युट्युब ट्रेन्डिङमा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को हालै सार्वजनिक गरिएको नयाँ गीत ‘मखमली’ युट्युबमा ट्रेन्डिङको यात्रामा सफलता कायम गर्दै अगाडि बढिरहेको छ । बिहीबार साँझ रिलिज भएको यो गीत रिलिज भएको २ घण्टाभित्रै नेपालीहरूको बाहुल्य रहेका विभिन्न देशहरूमा ट्रेन्डिङमा प्रवेश गरेको

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com