सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘रङ्गेली’को ‘दुल्हा दुल्हन’ रिलिज

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फागुन २५ लाई रिलिज डेट फिक्स गरेको फिल्म ‘रङ्गेली’को दोस्रो गीत ‘दुल्हा दुल्हन’ रिलिज गरिएको छ। फस्ट लुक र पोस्टर सार्वजनिक गरेसँगै चर्चामा रहेको फिल्मका निर्माण टिमले अब भने प्रचारलाई तीव्र बनाउँदै फिल्ममा समावेश उक्त गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतमा अभिनेता दयाहाङ राई

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com