सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

दर्शकबाट राम्रो प्रतिक्रिया पाउदै चलचित्र ‘सिटामोल’

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – साउन २३ गते हिजो शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘सिटामोल’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । शुक्रबारबाट सुखद् सुरुवात गरेको चलचित्रले शनिबार परेको जैपूर्णिमाको दिन पनि देशभर दर्शकको राम्रै साथ पाएको देखिन्छ । दर्शकको राम्रो साथ पाएपछि चलचित्रको निर्माण टिम अभिनेता सौगात मल्ल र

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com