सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘जनै हराएको बाहुन’ निर्माण घोषणा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रा.लि.ले चलचित्र ‘जनै हराएको बाहुन’ निर्माण गर्ने घोषणा गरेको छ । यसको निर्देशकको जिम्मेवारी हिमाल न्यौपानेले सम्हाल्ने भएका छन् । यो चलचित्रले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com