सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘महाजात्रा’ फर्स्टलुक्स पोस्टर यस्तो बन्यो

काठमाडौँ: ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलता पछि निर्देशक प्रदिप भट्टराई निर्देशित ‘जात्रा’को तेश्रो सिक्वेल ‘महाजात्रा’ फर्स्टलुक्स पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा अभिनेता हरिवंश आचार्य, बिपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झालाई प्रस्तुत गरिएको छ। ‘जात्रा’ देखि नै फडिन्द्र (विपिन), जोयश (रवीन्द्र बानियाँ) र मुन्ना

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com