सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘नाङ्गो गाउँ’ निर्माताले ‘गाउँ नै रमाइलो’ बनाउने

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘गाउँ नै रमाइलो’ बन्ने भएको छ। ‘नाङ्गो गाउँ’ सुपर हिट भएपछि फिल्मका निर्माता हिमाला कडरियाले उक्त फिल्मको घोषणा गरेका हुन्। फिल्ममा नायकद्धय दयाहाङ राई र आर्यन सिग्देल मुख्य भूमिकामा रहनेछन। दिनेश राउतले निर्देशन गर्न लागेको फिल्ममा विकास सुबेदीको लेखन रहनेछ। निर्माण टिमले दिएको

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com