सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘दान्भी’को टिजरमा पूजाको भिन्न रुप

काठमाडौँ: नायिका पुजा शर्माको केन्द्रिय भूमिका रहेको चलचित्र ‘दान्भी’को टिजर सार्वजनिक भएको छ । रुपेश तामाङको निर्देशनमा देव मगर र अनुप गडाल निर्माता रहेको चलचित्रको टिजरमा एक्सनलाई बढी समावेश गरिएको छ । पवन राना मगर कार्यकारी निर्माता रहेको यो चलचित्रका सह–निर्माता कमला लिम्बु, पन्च बहादुर

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com