सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘कुमारी’ को पहिलो गीत सार्वजनिक,माघ २३ लाई रिलिज मिति तोकियो

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  निर्देशक दिनेश राउतको नयाँ प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’ले आफ्नो पहिलो अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक गरेको छ। गीत सार्वजनिकसँगै निर्माण टिमले चलचित्रको रिलिज मिति पनि घोषणा गर्दै ‘कुमारी’ आगामी माघ २३ गते देशभर प्रदर्शनमा आउने जनाएको छ। रिलिज मिति

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com