सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

फस्ट लूकमा ‘लालीबजार’ की स्वस्तिमा 

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – षट्कोण आर्टसको ब्यानरमा ‘जात्रा’,‘जात्रै जात्रा’, ‘महाजात्रा’,‘महापुरुष’ जस्ता मनोरन्जनात्मक चलचित्र निर्माण गरेर दर्शकहरुको मन जित्न सफल भएको ब्यानरले नयाँ चलचित्र ‘लालीबजार’ निर्माणको घोषणा गरेको साथै आज मंगलवार सामाजिक सञ्जालबाट फस्ट लूक पोस्टर सार्वजनिक गर्दै  । सार्वजनिक पोस्टरमा नायीका स्वस्तिमा खड्काको मुख्य भूमिका रहने

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com