सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘हल्कारा’को ट्रेलर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आगामी वैशाख २९ गतेबाट देशभर प्रदर्शन हुने फिल्म हल्काराको ट्रेलर सार्वजनिक गरिएको छ।  बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले प्रचार स्वरुप फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। २ मिनेट ४४ सेकेण्ड लामो ट्रेलरमा हुलाक सेवाको सरकारी जागिरमा रहेको युवकको कथा देख्न सकिन्छ

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com