सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘बुलाकी’को टिजर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: जारी प्रथामा आधारित चलचित्र बुलाकीको अफिसियल टिजर सार्वजनिक भएको छ। पोस्टर सर्वजनिक भएसंगै एक किसिमको चर्चा पाएको बुलाकीका निर्माण टिमले टिजर सार्वजनिक गर्दै प्रचार प्रसार सुरु गरेको हो। सार्वजनिक २ मिनेट ७ सेकेन्ड लामो टिजरमा चलचित्रका मुख्य पात्रहरु सुरक्षा पन्त र नरेन

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com