सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

जनकपुरबाट सुरु भयो ‘भगवत गीता’को छायांकन

सबस्त इन्टरटेनमेन्ट, काठमाडौं: झरना थापा निर्देशित चलचित्र ‘भगवत् गीता’को छायांकन जनकपुरको राममन्दिरमा पूजाआजा गरि थालनी गरिएको छ । चलचित्रका मुख्य नायक धीरज मगर र नायिका सुहाना थापाकाको कथामा समाबेश केहि दृश्यको सुटिंग गर्दै छायांकन कार्य अगाडी बढाइएको छ। चलचित्रका निर्माता सुनिलकुमार थापाले करिव २०/ २२

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com