सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘मायाका रंगहरु’ पदम तामाङ अनुबन्धित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: ‘मायाका रंगहरु’मा सिक्किमका चर्चित कमेडियन पदम तामाङ अनुबन्धित भएका छन् । तामाङ गरिमा इन्टरटेनमेन्टका सञ्चालकसमेत हुन् । उनलाई फिल्म ‘मायाका रङहरु’का निर्माता तथा निर्देशक केवल तामाङले हालै काठमाडौंमा अनुबन्धित गरेका हुन् । यसअघि फिल्ममा अभिनेता पल शाह, सुनिल थापा र बुद्धि तामाङ

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com