सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सौगात मल्लको ‘बम बहादुर’ कार्तिक ३० मा रिलिज

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेता सौगात मल्लको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘बम बहादुर’ आगामी कार्तिक ३० गते प्रदर्शनमा आउने भएको छ। निर्माण टोलीले आइतबार रिलिज मिति सहितको पोस्टर सार्वजनिक गरेको छ। पोस्टरको पृष्ठभूमिमा अभिनेता मल्ललाई लडाकुको पोसाकमा देखाइएको छ। चलचित्रका निर्देशक जोन राईले यस चलचित्रमा सस्पेन्स,

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com