सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

 ‘बलिदान’मा अभिनेता दिव्य देव अनुवन्धित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आगामी वर्ष २०८१ मा रिलिज हुने मेगा प्रोजेक्ट फिल्म ‘बलिदान’मा अभिनेता दिव्य देवको इन्ट्री भएको छ। भर्खरै मात्र दिव्य र बलिदान टिम बीच कागजी सम्झौता भएको हो। फिल्ममा उनि प्रमुख भूमिकाहरु मध्ये एकमा देखिने निर्माण टिमको जानकारी रहेको छ। निर्देशक सन्तोष सेनले मेगा

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com