सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: असार २९ गते देशभर रिलिज हुने नेपाली चलचित्र ‘बगान’को टोली काठमाडौँ उपत्यका बाहिरका प्रमुख चलचित्र स्टेशनहरूमध्ये तीन वटा चितवन, बुटवल र पोखरा पुगेको छ । बुधवार हुने ग्राण्ड प्रिमियर इभेन्ट केहि दिन अघि अभिनेता तथा निर्देशक सरोज खनालसहित अभिनेत्री करिश्मा मानन्धर, नव