सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आजबाट प्रदर्शन भएको फिल्म ‘परस्त्री’को बुधबार साँझ काठमाडौँको बिग मुभिजमा प्रिमियर सम्पन्न भएको थियो। सिनेकर्मी र संचारकर्मीहरुको बाक्लै उपस्थितिमा सम्पन्न उक्त प्रिमियरमा फिल्मले राम्रो तारिफ बटुलेको छ। परस्त्री हेर्न हलमा निर्देशक ज्ञानेन्द्र देउजा, दिवाकर भट्राई, अभिनेता खगेन्द्र लामिछाने, मुकुन भुषाल, निश्चल खड्का, कबिर