सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘महाजात्रा’को अफिसियल टिजर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: प्रदिप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’को अफिसियल टिजर सार्वजनिक गरिएको छ। घोषणा देखि नै चर्चामा रहेको फिल्मले टिजर सार्वजनिक गर्दै प्रचारलाई तिव्र बनेको हो। सार्वजनिक १ मिनेट १२ सेकेन्ड लामो फिल्मको टिजरमा मुख्य पात्रहरु हरिवंश आचार्य, बिपिन कार्की, बर्षा राउत, रविन्द्रसिंह बानियाँ र

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com