सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘रियाल रिङ्गेट’को प्रचार अभियान कलेज कलेजमा, गायक रामचन्द्र र कवि नाथनको साथमा कविता र गीतको प्रस्तुति

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यही श्रावण १६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ ले प्रदर्शन पूर्वको प्रचारमा विशेष जोड दिइरहेको छ। चलचित्रको प्रचार टोली अहिले काठमाडौं उपत्यकाभित्रका विभिन्न क्याम्पसहरूमा पुगेर फरक शैलीमा प्रचार अभियान सञ्चालन गरिरहेको छ। क्याम्पस क्याम्पसमा भइरहेको यो प्रचारमा चलचित्रका

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com