सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री वर्षा सिवाकोटी र अमेरिकामा बसोबास गर्दै आएका युवक आशिष गेलालबीचको वैवाहिक सम्बन्ध कानुनी रुपमा टुंगिएको छ । यस बिषयमा फाट्ट फुट्ट कुरा गरेपनि उनले खुलेर खासै बोल्न चासो दिएकि थिईनन तर हिजो उनका भूपू पति आशिसको अर्को बिबाहको खबर बाहिर आएपछि