सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: हाल अष्ट्रेलियामा रहेकी अभिनेत्री सुष्मा कार्कीले त्यहीँबाट फिल्म ‘उपहार’को डबिङ गरेकी छिन् । आगामी फागुन २५ बाट रिलिज हुने फिल्ममा अभिनय गरेकी सुष्माले अष्ट्रेलियाबाटै आफ्नो भागको डबिङ गरेकी हुन् । अष्ट्रेलियामा रहेका पत्रकार राजन घिमिरेका अनुसार सुष्माले सिड्नीमा राजेश घिमिरेको प्राविधिक व्यवस्थापनमा