सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘दुखी आत्मा’मा आँचल फाइनल

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: लेखक,निर्देशक दीपेन्द्र लामाको नयाँ फिल्म ‘दुखी आत्मा’ मा हिरोइन को होला ? भन्ने कौतुहलता मेटिएको छ । निर्माण ब्यानर क्लक वर्क कृएसनले फिल्मको प्रमुख अभिनेत्रीमा आँचल शर्मालाई अनुबन्ध गरेको छ । स्क्रिप्टको मागअनुसार आँचललाई लिइएको निर्देशक लामाले बताएका छन् । अभिनेता दयाहाङ

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com